नेपालको व्यापार घाटा चालु आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा साढे १२ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्यांक अनुसार १४ खर्ब ९० अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब २२ अर्ब रुपैयाँको मात्रै छ ...

भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीट्यांकी नाकाबाट ...

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् । उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरे ।नयाँ शक्तिहरू रवि–बालेन्द्र बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच ...

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै उनी उपसभामुखमा निर्वाचित भएकी हुन्। आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसद उपस्थित भएकोमा रुबीले २२९ मत पाइन्। उनको पक्षमा रास्वपा, कांग्रेस ...

देशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज चैत २७ तराईका भूभागमा हावाहुरीको सम्भावना छ । हाल देशका पहाडी तथा ...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेलरमट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब ...

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले यस मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ ...

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्। रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल ...

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडा दर आजैबाट लागू हुने विभागले जनाएको छ ।यात्रुवाहक सवारी साधनमा ...

उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि आजै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्। चैत २२ गते सभामुख निर्वाचन भएको थियो। प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख ...