काठमाडौं । बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेश सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय ...
काठमाडौं । अख्तियारले यातायात व्यवस्था कार्यालय चितवनमा छापा मारेको छ । छापा मारेर कार्यालय सहायक (पाँचौ) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता (सहसचिव) राजेन्द्र पौडेलले खबरग्रामलाई बताए । यातायात व्यवस्था कार्यालयका प्रमुख एवं कर्मचारीसँग मिलेर महालक्ष्मी ...
काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले प्रमिला बरुवाललाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका–३ घर भएर काठमाडौंको दक्षिणकाली बस्दै आएकी ४० वर्षीया बरुवालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले खबरग्रामलाई बताए । बरुवालले ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा ...
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको शनिवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक ...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकाललाई आफ्नो दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, डा. ढकालको पदस्थापन २०८१ साल असार ५ गतेको निर्णयअनुसार सप्तरीस्थित ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार बैद्यखानका निर्देशक डा.प्रदिप केसीसँग असन्तुष्टि व्यक्त गरेका छन्। आफूले यसअघि पनि भिजिट गरेको बताउँदै सुधारिने संकेत नदेखिएको बताए। सिंहदरबार बैद्यखानाको विकासका लागि प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२ सार्वजनिक कार्यक्रममा उनले असन्तुष्टि ...
मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको यहाँका घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ्क अधिकृत ...
२३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), महाराजगञ्जले नर्सिङ पेशामा रोजगारीको ठूलो अवसर प्रदान गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्ने भएको छ । अस्पतालले सूचना प्रकाशित गर्दै आन्तरिक स्रोतबाट तलब–भत्ता उपलब्ध गराई रिक्त अस्थायी दरबन्दीमा ...
भक्तपुर । एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै ...









