कर्णाली प्रदेशले ल्यायो ३३ अर्बको बजेट

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आइतबार मध्यराती कर्णाली प्रदेश प्रदेश सरकारको आ.व. २०८२÷८३ को बजेट प्रदेश सभामा प्रस्तुत गर्नुहुँदै । तस्बिर हेमन्त केसी / रासस

काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले आइतबार मध्यरातमा बजेट प्रस्तुत गर्दै चालु वर्षकोभन्दा पाँच प्रतिशत बढी भएको बताए ।

प्रदेशले चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको छ । यो कुल विनियोजनको २३.६४ प्रतिशत हो । पुँजीगतर्फ १९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजनको ६०.५५ प्रतिशत हो ।

वित्तीय व्यवस्थापनतर्फ ६१ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । यो विनियोजन बजेटको १.८६ प्रतिशत हो ।

स्थानीय वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजन बजेटको १३.९५ प्रतिशत हो ।कर्णाली

प्रदेशले आगामी वर्षको बजेट मध्यराति ११ः४५ पछि ल्याएको थियो ।
खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ९६ करोड ७४ लाख प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट राजस्व बाँडफाँटबाट नौ अर्ब ८७ करोड २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

चालु आर्थिक वर्षमा विनियोजन भएको रकमबाट खर्च नभएको पाँच अर्ब ६९ करोड ६८ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त हुने रकम १० अर्ब २७ करोड ३० लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुने १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट चार अर्ब ४४ करोड ६० लाख परिचालन गरिनेछ ।

संघीय सरकारबाट समपूरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख रुपैयाँ परिचालन गरिने अनुमान गरिएको छ ।