काठमाडौं । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले खबरग्रामलाई बताए ।जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीबिरुद्ध बैयक्तिक गोपनियता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । ...
रवीन्द्रलाई शहीद घोषणा गरिने, शव देवानगञ्ज लगिने काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा गोली लागेर त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका रविन्द्र मेहताको परिवार र सरकारको बिचमा ७ बुँदे सम्झौता भएको छ । सोमबार साँझ गृहमन्त्री सुधन गुरुङ, स्वाथ्यमन्त्री ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबिएस प्रथम सेमेष्टरको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले संदिप सिंहलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्ने ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ...
काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा एकजना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । असार १४ मा ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभिएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ । किशोरीको अण्डा निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग ...
काठमाडौं । महोत्तरीमा ३ बर्षे बालकको हत्यामा संलग्न आरोपमा प्रहरीले १५ वर्षीया बालिका (बालबिज्याँइकर्ता)लाई पक्राउ गरेको छ । सो घटना जेठ २२मा महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा भएको हो । जेठ २२ मा ३ वर्षीय मनिकेश कुमार यादव घर बाहिर खेल्न ...
मन्त्रिपरिषदले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ। यसअघिको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन्। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै मन्त्रिपरिषद्ले ...
चितवनमा असार ७ देखि तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी को महाधिवेशनमा सहभागी हुन प्रतिनिधिले जनही ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। रास्वपाको निर्वाचन आयोगले प्रतिनिधि शुल्क ५ हजार तोकेको र महाधिवेशनमा संख्या तीन हजार हाराहारीमा प्रतिनिधि रहने जनाएको छ।पर्यवेक्षकलाई ...
काठमाडौं । एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई म्याक्सवेल कम्युटरले ल्यापटप र कम्युटर खरिदमा छुट दिने भएको छ । काठमाडौंको पुतलीसडकमा रहेको म्याक्सवेलले वैशाख २८ मा प्रकाशित एसईईको नतिजामा ४ जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई उपहार सहित छुट सुविधा दिने घोषणा ...
काठमाडौं । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याएको घटनामा नागरिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारी र प्रकाश पाठक सहित ३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । सरकारी वकिलले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको ...
भारतले लिपुलेक क्षेत्र सम्बन्धी आफ्नो प्रतिक्रिया दिएको छ। लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले गरेका सीमा सम्बन्धी दाबीका बारेमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले प्रतिक्रिया दिएका हुन्। उनले लिपुलेक पास लामो समयदेखि कैलाश मानसरोवर ...







