नेपाली कांग्रेसका सभापति गगन थापाले दुई कार्यकाल मात्रै प्रधानमन्त्री र मुख्यमन्त्री बन्न पाउने व्यवस्था लागू गरिने बताएका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी बन्न नपाइने गरी नीति कार्यान्वयन ...
सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई स्वागत गरिएको हो। पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। ...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले बुहमत ल्याउने बताएका छन् ।बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईको पश्न’ शीर्षकको अन्तक्रियामा सभापति थापाले भने, ‘निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ । सरकार बनाउँछ । पार्टीले ...
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको छ । एमालले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाट तत्काल ...
बनेपा । कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै काभ्रेको बनेपामा नयाँ विशेष सोरूमको भव्य उद्घाटन गरेको छ । मानुश्री हार्डवेयर एन्ड स्यानिटरीद्वारा सञ्चालित यस सोरूमले बनेपा तथा आसपासका क्षेत्रमा टायलको बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीको दाबी छ । ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो । चुनावी सभाकै बीचमा सभापति रवि लामिछाने, ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दायाँ बायाँ फर्केका हिजोका कांग्रेस, एमाले र माओवादी छाडेका व्यक्तिहरू एकै ठाउँमा हुँदैमा नयाँ नहुने बताएका छन्। शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले दृष्टिकोण र ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताबालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरमा चोरी भएको छ । मण्डिखाटार स्थित उनको घरमा चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काल् खबरग्रामलाई बताए । माघ १४ पछि शुक्रवार साँझसम्मको समयमा घरमा ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बिचमा भएको सहमति भंग भएको छ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंको मेयर बालेन साहबिच एक भएर अघि बढ्न सहमति भंग भएको जानकारी आएको उज्यालो ...
काठमाडौं । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले राजिनामा दिएका छन् । उर्जा जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका घिसिङले बुधवार साँझ बालुवाटारमा पुगेर प्रधानमन्त्री सुशिला कार्कीलाई राजिनामा पत्र बुझाएका हुन् । जेनजी प्रदर्शनपछि ...






