गोकर्णप्रसाद उपाध्याय सन् साठी–सत्तरीको दशकतिरको लोभलाग्दो नेपाल। पश्चिमा युवाहरू मर्सिडिज बेन्जमा बत्तिँदै, डबल डेकर बसमा मच्चिँदै नेपाल आउन थाले। हजारौं माइल यात्रा गरेर नेपाल आउनुको उद्देश्य दाम्मी पहाडी गाँजा, चरेस खाने। प्रकृतिमा बिन्दास रमाउने। यताको संस्कृति सिक्ने। उताको सिकाउने। ‘दम ...

राज कार्की काठमाडौँ । आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ ।  तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् । ...

काठमाडौं । झापामा प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको किसनगञ्ज घर भएका ३६ वर्षीय महम्मद ईस्लामलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी कृष्ण कोइरालाले खबरग्रामलाई बताए । भद्रपुर नगरपालिका–५ मा नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीलाई ...

सोबिता गौतम नेपालमा अहिले भूमि सम्बन्धी विधेयक व्यापक बहसको केन्द्रबिन्दुमा छ । नेपालीका लागि भूमि केवल एउटा सम्पत्ति होइन, यो आम नागरिकको अस्तित्व, जीवनयापन, बास र आत्मसम्मानसँग गाँसिएको आधारभूत आवश्यकता पनि हो । इतिहास हेर्ने हो भने किरातकालदेखि नै नेपालमा ...

जेबी विश्वकर्मा नेपालमा आदर्श, सिद्धान्त, विचार र नैतिकतामा आधारित राजनीतिको खडेरी नै छ । सदाबहार राजनीतिक सिद्धान्त र विचारको बहस गर्ने मूलधारका कम्युनिस्ट पार्टीहरू पनि कम्युनिस्ट सिद्धान्त र विचारबाट निकै टाढा पुगिसकेका छन् । सार्वजनिक भाषण र नारामा वैचारिक अदर्शमा अडिकजस्तो देखिए ...

रिसव गौतम नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिकनीति समेत सार्वजनिक गरेको छ । नयाँ गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको नेतृत्वमा आएको नयाँ मौद्रिक नीतिलाई लिएर यति बेला विभिन्न कोणबाट चर्चा–परिचर्चा भइरहेका छन् । पहिलो त आर्थिक वर्ष सुरु हुनु केही दिनअगावै मौद्रिक ...

आशिष गजुरेल सडक दुर्घटनासम्बन्धी तथ्याङ्कमा हाम्रोमा ठुलो समस्या देख्छु । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा वार्षिक सरदर ८ हजार ५ सय मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । नेपाल सरकारको तथ्याङ्क हेर्दा ३ हजार भनेको हुन्छ । सधैँ जसो तथ्याङ्क एउटै ...

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । स्व.मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता ...

शुष्पा भुजेल न्यौपाने संघीयतासँगै हामी तीन तहको सरकारको अभ्यासमा छौँ । यतिखेर तीनै तह (संघ, प्रदेश र स्थानीय) को नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेटको काम सकिएको छ । प्रदेशमा विषयगत मन्त्रालयका छलफल कर्मकाण्डी रूपमा चलिरहेका छन् । ...

काठमाडौं । अहिले देशमा कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसका साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको ...