काठमाडौं । सरकारले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको छ। जसको अधिकांस मेडिकल कलेजले कार्यान्वयन गरेका छन् । तर, सांसद सुनिल शर्मा सञ्चालक रहेको नोबेल मेडिकल कलेजले पनि पुरानै अर्थात् १९ हजार मात्रै ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकमा आन्तरिक र खुलाा भर्ना प्रक्रिया अघि बढाइएको छ। विभिन्न पदहरुमा ५०० बढीको बढुवा तथा भर्ना प्रक्रिया अघि बढाएकोमा छ । तिमध्ये १०० भन्दा बढी चिकित्सा र नर्सिङ पदमा दरखास्त आह्वान ...
काठमाडौं । ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा (हाब्रे) चोर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएर स्वम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्रको हेडक्वार्टरमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे जानकारी लिएका छन् । सशस्त्रका निमित्त प्रमुख एआईजी नारायणदत्त पौडेलले मनसुनजन्य विपद् व्यवस्थापनको पुर्व तयारीबारे ब्रिफिङ गरे । सशस्त्रले विगतमा गरेका काम र यस वर्षको मनसुन प्रतिकार्य योजना–२०८२ ...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । ...
काठमाडौं । प्रहरीको जनपद समुहतर्फ ११ जना बरिष्ठ उपरिक्षक (एसएसपी)को पद रिक्त भएको छ । सो सिटमा बढुवा हुन योग्यता पुगेका ३३ जना अधिकृतहरु अहिले बढुवाको दौडमा छन् । बढुवा प्रतिस्पर्धामा तिन प्रकारका अधिकृतहरु छन् । राष्ट्रिय अनुसन्धानबाट आएका, २०५६ ...
काठमाडौं । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा कोरोना संक्रमण बढेको भन्दै चर्चा भइरहेको छ । त्यसबारे इपिडिमियोलोजी तथा रोज नियन्त्रण महाशाखाले स्पष्टिकर दिँदै ‘पुरानो केश’ भएको दावी गरेको छ । इडिसिडीका निर्देशक डा. चन्द्रभाल झा ले सामाजिक सञ्जालमा चर्चामा आएको ...
काठमाडौं । अख्तियारमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ । अबधि नपुगेको भन्दै उनको सरुवा ‘थमौति’ गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले खबरग्रामलाई बताए । भर्खरै बढुवा भएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय ...
काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा चयन भएको छ। सामाजिक सञ्जाल मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका छन् ।स्वीट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलन भएको थियो। ...
काठमाडौं– राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्राडा विकास गौचन निर्वाचित भएका छन् । चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको उपाध्यक्षमा डा. मिलन गैह्रे, डा. महेश महासेठ र ...









