काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मत ...
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए । “पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट ...
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक बस्दै छ।दिउँसो १ बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले ...
हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। जल तथा ...
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले फागुन २१ गते सम्पन्न निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको निष्कर्ष निकालेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नवनिर्वाचित जनप्रतिनिधि र राजनीतिक दलहरूलाई सुझाव दिँदै लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न पनि आग्रह गरेको छ । ट्रान्सपरेन्सी नेपालले ...
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । बुधबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही क्षेत्रको मतगणना सम्पन्न भएसँगै दुवैतर्फको मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।प्रत्यक्षतर्फको मतगणना ...
न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी १८ ...
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले अद्यवधिक गरेको विवरणअनुसार बुधबार बिहान सम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना सकिएको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ ...
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटमाथि सुनुवाइ गर्न नभ्याइने भएको हो। ...
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड २ लाख २८ हजार ५ सय ६७ मत गणना भइसकेको छ । समाचार तयार पार्दासम्म सार्वजनिक ...



