काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरमा रहेको ऐतिहासिक काली मन्दिरमा पुगेर विशेष पूजा अर्चना गरेका छन्। केही समयदेखि झापाको दमकमा बस्दै आएका शाह शनिबार बिहान विराटनगर आइपुगेका थिए। काली मन्दिर पुगेका पूर्वराजालाई मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपालसहितका पदाधिकारीहरूले ...
काठमाडौं । सरकारसँग बार्ता गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंले टोली बनाएका छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय समिति गठन गरेको हो । महाअभियानका केन्द्रिय सचिव प्रेमदीप लिम्बुलाई बाता समितिको संयोजक तोकिएको छ ...
काठमाडौं । प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी)मा ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् । बुधवार रानिपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा कार्कीले पदभार ग्रहण गरेका हुन् । उपत्यकामा कार्यरत दान बहादुर कार्की आईजीपी नियुक्त भएसँगै उपत्यका प्रहरी प्रमुखको पद ...
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) कृष्णहरी शर्मा भदौ १४ बाट अवकाशमा जाँदै छन् । भदौ १४ मा शनिवार परेका कारण उनलाई प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ नै बिदाई गरेको छ । आईजीपी दिपक थापा र नवनियुक्त आईजीपी चन्द्र ...
काठमाडौं । ललितपुरको भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ स्थित भनिमण्डलबाट पक्राउ परेका हुन् । उनी अनलाइन गेमिङ र ...
काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–५ घर भएर सुकेधारा बस्ने कविराज कटुवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । ३४ वर्षीय कटुवाल थोरै लगानी गरेर धेरै रकम असुल्ने ‘मिटरव्याज’ धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् । भदौ ३ ...
काठमाडौं । मिटरब्याजमा लगानी गरेर करिब ५ करोड असुलेको आरोपमा ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका कविराज कटुवाल छन् । कटुवाललाई मकवानपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले खबरग्रामलाई बताए । ...
३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट अड्डासार गरेर ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो । आलम उच्च अदालतले सफाइ दिएपछि ...
विपुल पोख्रेल बहुदलीय लोकतन्त्रमा शासन दलहरूले नै गर्ने हुन् । बहुदलीय लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा दलहरूको साझा अभ्यास के हो भने उनीहरु आवधिक निर्वाचनमार्फत बहुमत ल्याउन प्रयत्नशील रहन्छन् । लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचन अनिवार्य प्रक्रिया हो । तर, आवधिक निर्वाचन ...
रामप्रसाद दाहाल मिडिया काउन्सिल विधेयकबारे सत्ता निकट र स्वतन्त्रताप्रेमीबीच रस्साकस्सी चलिरहेको छ। सत्ता निकटहरूले विधेयक राम्रो छ, सामान्य हेरफेर गरेर पारित गरौं भनिरहेको अवस्था छ भने प्रेस स्वतन्त्रताप्रेमीहरू विधेयकका प्रावधान घोर प्रतिगामी भयो भन्ने आवाज घन्काइरहेका छन्। यसरी विधेयक गोलचक्करमा ...








