काठमाडौं । सरकारसँग बार्ता गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंले टोली बनाएका छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय समिति गठन गरेको हो । महाअभियानका केन्द्रिय सचिव प्रेमदीप लिम्बुलाई बाता समितिको संयोजक तोकिएको छ ...

काठमाडौं । प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी)मा ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् । बुधवार रानिपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा कार्कीले पदभार ग्रहण गरेका हुन् । उपत्यकामा कार्यरत दान बहादुर कार्की आईजीपी नियुक्त भएसँगै उपत्यका प्रहरी प्रमुखको पद ...

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) कृष्णहरी शर्मा भदौ १४ बाट अवकाशमा जाँदै छन् । भदौ १४ मा शनिवार परेका कारण उनलाई प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ नै बिदाई गरेको छ । आईजीपी दिपक थापा र नवनियुक्त आईजीपी चन्द्र ...

काठमाडौं । ललितपुरको भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ स्थित भनिमण्डलबाट पक्राउ परेका हुन् । उनी अनलाइन गेमिङ र ...

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–५ घर भएर सुकेधारा बस्ने कविराज कटुवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । ३४ वर्षीय कटुवाल थोरै लगानी गरेर धेरै रकम असुल्ने ‘मिटरव्याज’ धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् । भदौ ३ ...

काठमाडौं । मिटरब्याजमा लगानी गरेर करिब ५ करोड असुलेको आरोपमा ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका कविराज कटुवाल छन् । कटुवाललाई मकवानपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले खबरग्रामलाई बताए । ...

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट अड्डासार गरेर ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो । आलम उच्च अदालतले सफाइ दिएपछि ...

विपुल पोख्रेल बहुदलीय लोकतन्त्रमा शासन दलहरूले नै गर्ने हुन् । बहुदलीय लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा दलहरूको साझा अभ्यास के हो भने उनीहरु आवधिक निर्वाचनमार्फत बहुमत ल्याउन प्रयत्नशील रहन्छन् । लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचन अनिवार्य प्रक्रिया हो । तर, आवधिक निर्वाचन ...

रामप्रसाद दाहाल मिडिया काउन्सिल विधेयकबारे सत्ता निकट र स्वतन्त्रताप्रेमीबीच रस्साकस्सी चलिरहेको छ। सत्ता निकटहरूले विधेयक राम्रो छ, सामान्य हेरफेर गरेर पारित गरौं भनिरहेको अवस्था छ भने प्रेस स्वतन्त्रताप्रेमीहरू विधेयकका प्रावधान घोर प्रतिगामी भयो भन्ने आवाज घन्काइरहेका छन्। यसरी विधेयक गोलचक्करमा ...

विनोद घिमिरे प्रहरीमा ‘दलित डेस्क’को कन्सेप्ट दलितहरूमा पनि पढेलेखेका नभएका र अशिक्षितहरूलाई प्रहरी कार्यालयमा आउँदा असहज होला भनेर स्थापना गर्ने निर्णय भएको थियो ।  २०७८ सालमा नै यसको निर्माण भएको हो । अहिले सबै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी ...