काठमाडौं । फिल्म ‘ऊनको स्विटर’ २०८२ सालको पहिलो सुपरहिट फिल्म बनेको छ । घरेलु बक्सअफिसमा विपिन कार्की र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो शुक्रबार (१५ दिन) को बेलुकी ५ बजेसम्म यो फिल्मले ...

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । जेठ ११ बाट एआईजी ...

काठमाडौं । नेपाल राष्ट्रबैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सिफारिस समितिले कामु गभर्नर निलम ढुंगाना, पुर्व सचिव डा. ...

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । वैशाख ३० मा त्रिशुलीमा नुहाउन गएका ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदिक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । दुवैजनाको शव ...

काठमाडौं । गृहमन्त्री रमेश लेखक सगरमाथा आधार शिविरमा पुगेका छन् । आधार शिविर (बेसक्याम्प)को निरिक्षण भ्रमण गर्दै लेखकले पर्यटकीय सिजनमा आरोपीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सगरमाथा क्षेत्रको सुरक्षा अवस्था समेत बुझ्न लेखक त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ । ...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अछामको साँफेबगर पुगेका छन् । नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत उनी अछाम पुगेका हुन् । साँझेबगरमा आयोजित सभालाई प्रचण्डले सम्बोधन गरेका छन् । अछाममा आयोजित सभामा सो पार्टीका ...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने दाबी गरेका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, ...

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एउटा प्रयोजनका लागी बैंक तथा बित्तिय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनको लागी दुरुपयोग गर्ने गरेको भेटिएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्यसबारे अनुसन्धान गरिरहेको छ । अहिलेसम्मको अनुसन्धानबाट प्रसाईंले ३ वटा कम्पनीको ...

किया कम्पनीको नयाँ गाडी ‘क्लाभिस’ भारतीय बजारमा सर्वजनिक गरिएको छ। वैशाख २५ मा सार्वजनिक गरिएको यो गाडी यस अघिको मोडल कारेन्स गाडीको सुधारिएको र महँगो संस्करण भएको जनाइएको छ। यो गाडीको बाहिरी भागमा चम्किला बत्तीहरू छन् (एलइडी हेडलाइट्स र डिआरएल) ...

काठमाडौं । हालै चेक बाउन्समा जाहेरी दिने अवधिमा भएको संशोधनले हालसम्म हदम्याद बाँकी रहेकाहरू कानुनी उपचारबाट बन्चित हुनु परेको भन्दै उच्च अदालत बार एसोसिएसन विराटनगरले गम्भीर ध्यानाकर्षण गराएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो। बैंकिङ कसुर तथा ...