काठमाडौं । हालै चेक बाउन्समा जाहेरी दिने अवधिमा भएको संशोधनले हालसम्म हदम्याद बाँकी रहेकाहरू कानुनी उपचारबाट बन्चित हुनु परेको भन्दै उच्च अदालत बार एसोसिएसन विराटनगरले गम्भीर ध्यानाकर्षण गराएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो। बैंकिङ कसुर तथा ...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिदर १३६ रूपैयाँ ...
काठमाडौं, वैशाख २५– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औं साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नक्सालस्थित क्राउन प्लाजा होटलमा बिहीबार सम्पन्न चुनावी साधारणसभाबाट अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । ...
काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न सुटरलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक गुड्डु पटेल छन् । काठमाडौंको टोखामा जम्काभेट हुँदा भाग्न खोजेपछि गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका ...
काठमाडौं । प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवर चैत ५ बाट अवकाशमा जाँदै छन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका उनि ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको ...
काठमाडौं । काभ्रेको खानिखोला गाउँपालिका–५ मा एकजना युवकले आफ्नी आमा सहित दुईजनालाई चिर्पट र चुप्पी प्रहार गरेका छन् । खानिखोला घर भएका २८ वर्षीय विकाश भुजेलले आमा सुनमाया भुजेललाई चिर्पट प्रहार गरेका हुन् । उनले गाउँपालिकाको कार्यालयमा कार्यरत नगर प्रहरी ...
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका फरवार्डद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल विदेश गएका छन् । उनिहरु व्यवासायिक फुटवल खेल्न विदेश गएका हुन् । दुवै खेलाडी फागुन १५ मा विदेश फर्किएको अखिल नेपाल फुटवल संघ (एन्फा)ले जनाएको छ ।उनिहरु ...
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार भएको भेटवार्ताको नोंकझोक र अमेरिकाले देखाएको व्यवहारपछि विश्व राजनीति तरंगित भएको छ । ह्वाइट हाउसमा भएको वार्ताका क्रममा जेलेन्स्कीलाई ट्रम्पले गरेको व्यवहारका कारण पुरै युरोप असन्तुष्ट बनेको छ ...
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले लागू औषधमुक्त समाज निर्माणका लागी लागुऔषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।शनिबार काठमाण्डौमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुदै समाजकै ...
काठमाडौं । काठमाडौं महानगरपालिका–४ सुकेधारा स्थित धोविखोला करिडोरमा लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका बिराज ठकुरी छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौं–७ बस्दै आएका अडविर राई फागुन १४ ...







