काठमाडौं । सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल आजबाट अवकाशमा गएका छन् । सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा अर्याललाई भव्य बिदाई गरिएको छ । पूर्व आईजीहरुको उपस्थितीमा नवनियुक्त आईजी नारायणदत्त पौडेलले अर्यालको बिदाई गरेका हुन् । अर्याल र ...
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच बनाएर आफ्नो कम्पनीलाई ठेक्का पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोक केसीले खबरग्रामलाई बताए । पाण्डे कालिका कन्स्ट्रक्सनका ...
नेपाली कांग्रेस संसदीय दल विधान सांसदहरूको छलफलबाट पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाएसँगै संसदीय दल नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। सहमहामन्त्रीसमेत रहेका निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार संसदीय दल नेता चयन गर्न निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि ...
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेको जानकारी दिए ।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते ...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले व्यवसायीलाई दिँदै आएको कर तथा जाँचपास शुल्कमा ६० प्रतिशत छुट नदिएसम्म विद्यार्थी सहुलियत सम्बन्धी निर्णय कार्यान्वयन गर्न नसकिने बताएको छ। यातायात व्यवस्था विभागलाई एक पत्र लेख्दै महासंघले देश संघीय संरचनामा गएपछि यातायात क्षेत्रको अधिकार ...
प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा यस्तो निर्देशन दिएका हुन्। बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न ...
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको छ । केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार ...
नेपालको व्यापार घाटा चालु आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा साढे १२ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्यांक अनुसार १४ खर्ब ९० अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब २२ अर्ब रुपैयाँको मात्रै छ ...
भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीट्यांकी नाकाबाट ...
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् । उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरे ।नयाँ शक्तिहरू रवि–बालेन्द्र बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच ...






